बेलबारी। गुरुकुल पाठशाला बेलबारी ३ ले भोलि मङ्गसिर ९ गते १ दिने विज्ञान ,सामाजिक , साँस्कृतिक तथा फुड फेस्टिबल प्रर्दशनी आयोजना गर्ने भएको छ।
उक्त प्रदर्शनी विद्यालयको प्राङ्गन मा हुने छ। विद्यालय अध्यक्ष माधब राज थापाले भोलि हुने उक्त प्रदर्शनीको मुख्य उदेस्य किताबी ज्ञानले मात्र सिकाइको पूर्ण हुन सक्दैन भन्दै विद्यालयले पढाई संगै सिकाई नबिनतम प्रबिधि व्यवहारिक र सँस्कारयुक्त शिक्षामा जोड दिरहेका छौ थापाले बताउनु भयो।
विद्यालयले नृत्य, संगीत ,गायन, कराते ,स्काउट, द्रइंङहरु जस्ता क्रियाकलाप हरु बिध्यार्थिहरु चौतर्फी बिकासका लागि संचालन गर्दै आएको थापाले बताउनु भयो।
भोलि १ दिने पर्दर्शानी मा बिद्यार्थीहरुले तयार परेको बिज्ञान संग सम्बन्धित २५ वटा प्रोजेक्ट प्रदर्सनी गर्ने छ भने विभिन्न जात जातिको सास्कृतिक बिबिधता झल्काउने भेषभुषा र सामाग्री विभिन्न चाडपर्बमा खाने जातीय खाना ,माटोका कला ,कागजबाट बालबालिकाहरुले तयार परेका कलात्मक बस्तुहरु प्रर्दशनी हुने अध्यक्ष थापाले बताए।
यस किसिमका कार्यक्रमले बिद्यार्थीहरुलाई आत्माबिस्वासमा बृदि अनुसन्धनात्मक र सिर्जनात्मक सिपको विकास अन्तरनिहित प्रतिभाको सहयोग पुग्ने छ। बिद्यालयले परिवार हेरी ५०–६० प्रतिशत सम्म छुट पनि रहेको छ।
भोलि को प्रदर्सनीको मुख्य अतिथि बेलबारी नगरपालिकाका मेएर दिल प्रसाद राइ रहने गरु सुरु हुने छ।