मिठाे स्वरमा धनि शन्देस पाैडेल रियाज सङ्गित पाठशालामा सङ्गित गुरु नरेश भुर्तेल सग सङ्गित अध्यायन गरिरहेका छन ।यहि शालकाे रेडियो नेपालकाे बार्षिक उत्सबकाे अबसरमा भएकाे राष्ट्रिय ब्यापि  खुल्ला अाधुनिक गित कम्पिडिसनमा दाेस्राे स्थान हासिल गरेका सन्देस पाैडेल नइ प्रकाशन लगायत बिभिन्न संसस्था बाट थुप्रै सम्मानित भए चर्चा बटुल्न सफल भएका छन । मिठाे स्वरमा धनि शन्देस पाैडेल रियाज सङ्गित पाठशालामा सङ्गित गुरु नरेश भुर्तेल सग सङ्गित अध्यायन गरिरहेका छन ।यहि शालकाे रेडियो नेपालकाे बार्षिक उत्सबकाे अबसरमा भएकाे राष्ट्रिय ब्यापि  खुल्ला अाधुनिक गित कम्पिडिसनमा दाेस्राे स्थान हासिल गरेका सन्देस पाैडेल नइ प्रकाशन लगायत बिभिन्न संसस्था बाट थुप्रै सम्मानित भए चर्चा बटुल्न सफल भएका छन । उस्ले साेहृ सत्र अाेट जति गित बजारमा ल्याइसकेका छन ,भने उता अाफ्नाे पढाइला पनि निरन्तरता दिइ रहेका छन ।नेपालका चर्चित साहित्यकार महेश पाैड्याल लगायता  थुप्रै साहित्यकारहरुका  रचनाहरु उस्ले गाएका छन ।शन्देस पाैडेलकाे याे पृथक किसिमकाे गित छ ।उनि क्लासिकल म्युजिक सिकिरहेका भएता पनि याे पप् टाइपकाे फरक सैलिकाे गित छ ।यस्लाइ सङ्गित भर्ने बरिस्ठ सङ्गितकार रमेस सुबेदि रहेका छन भने ।एरेन्जमा डिल्लि दुलाल रहेका छन । ब्याक म्युजिकमा पुष्प प्रधान र रमेस सुबदि रहेका छन ।भने रेकर्डिस्ट र मिक्सिङ मास्टरिङ मा प्रज्वल खड्का रहेका छन र रेडियो नेपालमा रेकर्डिङ गरिएकाे हाे ।भिडियाे सम्पादन राज धामिले गरेका छन 

म्युजिक लाइनमा पारिबारिक सपाेर्ट राम्राे पाएका  शन्देस पाैेडेल बिधालय साथै सबैमा मन मुटुमा बस्न सफल भएका छन ।

याे गितकि रचनाकार शर्मा ललिता बालककाल देखिनै उस्काे साहित्य र सङ्गित प्रति काे असाध्यै माेह भएकाे बताउछिन ।उहाँकाे तिस बर्षकाे शिक्षक पेसा बाट रिटार भएकि शर्मा ललिता अब साहित्य सङ्गितबाट बहिर अाएर बाकि समय बिताउे बताउँछिन  ।उहाँ केहि बालकथा कृति पनि प्रकासित भै सकेका छन भने थुप्रै गितहरु पनि बजारमा अाएका छन ।

उस्ले साेहृ सत्र अाेट जति गित बजारमा ल्याइसकेका छन ,भने उता अाफ्नाे पढाइला पनि निरन्तरता दिइ रहेका छन ।नेपालका चर्चित साहित्यकार महेश पाैड्याल लगायता  थुप्रै साहित्यकारहरुका  रचनाहरु उस्ले गाएका छन ।शन्देस पाैडेलकाे याे पृथक किसिमकाे गित छ ।उनि क्लासिकल म्युजिक सिकिरहेका भएता पनि याे पप् टाइपकाे फरक सैलिकाे गित छ ।यस्लाइ सङ्गित भर्ने बरिस्ठ सङ्गितकार रमेस सुबेदि रहेका छन भने ।एरेन्जमा डिल्लि दुलाल रहेका छन । ब्याक म्युजिकमा पुष्प प्रधान र रमेस सुबदि रहेका छन ।भने रेकर्डिस्ट र मिक्सिङ मास्टरिङ मा प्रज्वल खड्का रहेका छन र रेडियो नेपालमा रेकर्डिङ गरिएकाे हाे ।भिडियाे सम्पादन राज धामिले गरेका छन 